तथ्यांक संकलन हुने बारे

रिटर्नी नेटवर्क नेपाल मार्फत बैदेशिक रोजगारी वा अध्ययन बाट स्वदेश फर्केर बागमती प्रदेश भरि रहनु भएका रिटर्नीहरुको तथ्यांक संकलन कार्यक्रम हुन गइरहेकाले उक्त तथ्यांक भित्र आवद्ध हुन चाहने सम्पूर्ण रिटर्नीहरुलाई सम्पर्कमा रहन  अनुरोध गरिएको छ |