यूएई जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण


जेष्ठ २२, २०८२
The minimum salary of Nepali workers going to UAE is fixed at 1000 dirhamsकाठमाडौँ — नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (यूएई) जाने नेपाली श्रमिकको न्यूनतम तलब एक हजार दिराम निर्धारण गरेको छ । अब सरकारले योभन्दा कममा श्रमिक माग गर्ने रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्ने छैन ।

https://ekantipur.com/news/2025/06/05/the-minimum-salary-of-nepali-workers-going-to-uae-is-set-at-1000-dirhams-07-22.html