उद्देश्यहरू

 १. आपसी सहयोग र  सशक्त नीतिगत वकालतक निम्ति स्वदेश फर्किएकाहरुको मजबुत संजाल निर्माण गर्नु  

२. स्वदेश फर्किएका रिटर्नीहरूको सीप र स्रोतलाई स्थानीय तथा राष्ट्रिय विकासमा उपयोग गर्नु।

३. अधिकार, पहिचान र पुनःएकीकरणका अवसरहरू सुधार गर्न नीति निर्माणमा प्रभाव पार्नु।

४. आप्रवासनका मानसिक–सामाजिक तथा सामाजिक प्रभावहरू समाधान गर्नु।

५. परिवार र व्यवसायिक सञ्जालमार्फत लगानी र उद्यमशीलता प्रवर्द्धन गर्नु।



Visits Count: 36456
Copyright © 2024 | Returnee Network Nepal
Credit | IT Bridge Nepal
Visits Count: 36456
Copyright © 2024 | Returnee Network Nepal
Credit | IT Bridge Nepal