संस्थाद्वारा प्रदान गरिने सेवाहरु

  • व्यावसायिक सीप तथा उद्यमशीलता विकास
  • नीतिगत पैरवी
  • पुनरएकीकरण तथा पुनर्स्थापना 
  • रिटर्नी उत्पादन र ब्राण्डको विकास र प्रवर्द्धन
  • सामुदायिक सशक्तिकरण र नेतृत्व विकास
  • रिटर्नीका क्षेत्रमा अध्ययन, अनुसन्धान र विकास
  • समावेशी विकास
  • समजिक, आर्थिक सशक्तिकरण
  • सामाजिक उत्तरदायित्व
  • वित्तीय साक्षरता तालिम, 
  • सात दिने उद्यमशिलता तालिम, 
  • करिअर काउन्सिलिंङ, 
  • सहुलियतपूर्ण कर्जा प्राप्तिमा समन्वय र सहजीकरण, 
  • व्यवशायिक परियोजना लेखन तालिम, 
  • सामुहिक लगानीका लागि अभिमुखीकरण, 
  • सरकारी नीति तथा कार्यक्रम र बजेटमा रिटर्नीलाई सम्बोधनका लागि आवश्यक पहलकदमी, 
  • बैंक तथा वित्तीय संस्थाहरुसंग रिटर्नीहरुका उद्यमलाई प्राथमिकतामा राखी कर्जा प्रदानका लागि सहजीकरण